ताजा समाचार

बोक्सीको आरोपमा २ बुहारी मिलेर सासुमाथि कुटपिट

लहान, २९ साउन । लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा कुटेर बेहोस बनाएका छन् ।

गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै बुहारीहरुले मरणसन्न हुने गरी कुट्नु अन्याय भन्दै उहाँकी छोरी मीनाले घट्नाको छानविन गर्न माग गरेकी छन् । यो खबर आजको गोरखापत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org