UPDATE: सुनसरीमा बाढीका कारण मर्नेको संख्या १० पुग्यो: ६ जना वेपत्ता, ४५ सय विस्थापित
सुनसरी, २९ साउन । सुनसरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । ६ जना अझै पनि हराइरहेको प्रहरीले जनाएको छ ।बाढीले बगाएर र डुवेर सुनसरीमा माया राई, रुपेश राई, रुश्मती राई, माला सदा, सिपी साह, इश्वर सुनुवार, अनिता धिमाल र डोमीदेवी मण्डलको ज्यान गएको छ । यस्तै एक मागीखाने पुरुष र खोलाले बगाएकी महिलाको भने सनाखत हुन सकेको छैन् ।
बाढी र डुवानका कारण सुनसरीमा १३ हजार जना प्रभावित भएका छन् भने ४५ सय जना विस्थापित भएका छन् । केहीको उद्दार जारी छ । यस्तै जोखिममा रहेका ५ सय नागरिक उद्दारको पर्खाइमा रहेका छन । इनरुवा, भोक्राहा, वविया, बसन्तपुर, घुस्की लगायतका ठाउँका नागरिक उद्दारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । डुवान केही कम भएका ठाउँमा राहत वितरण सुरु भएको प्रहरीले जनाएको छ ।
सुनसरी खोलामा आएको बाढीले तटबन्ध भत्काउँदै बस्तिमा पसेको छ । भोक्राहाका एक हजार जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिए । यस्तै टेङग्राखोलाले कर्भट भत्काउँदा धरान इटहरी सडकखण्ड अबरुद्ध भएको छ । सुनसरीमा यसअघि बाढीमा परी ९ जनाको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...