ताजा समाचार

बझाङमा एकाबिहानै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित

बझाङ, ६ भदौं । बझाङमा एकाबिहानै भूकम्प गएको छ । आज विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org