ताजा समाचार

नेपालको राजनीतिक देखि सुरक्षा निकायसम्ममा भारतको सुक्ष्म हस्तक्षेप

काठमाडौं, १९ भदौ । लामो समयदेखि विशेष गरेर नेपालको राजनीतिक क्षेत्रले भारतप्रति शंकालु नजर दौडाउँदै आईरहेको छ । शंकालु नजर डुलाउनेहरुको बनिबनाउ आरोप छ भारतले नेपालस्थित राजदुतावबासबाट नेपालको राजनीतिक, प्रशासनकि, सुरक्षा निकाय, आर्थिक, सामाजिक क्षेत्रमा सुक्ष्म हस्तक्षेप गरिरहेको छ ।

मुलुक संविधानको पुर्ण कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिरहेको बेला नेपालमा हरेक क्षेत्रबाट आलोचित हुँदै आईरहेको भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिस विङ ‘रअ’ का प्रमुख परिवर्तन हुने संयोग पनि परेको छ । राजनीति र कुटनीतिका रौंचिरा बुझेकाहरुले यसलाई निकै अर्थपुर्ण रुपमा हेरेका खबर आज प्रकाशित साँघु साप्ताहिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org