ताजा समाचार

सिरहामा माओवादी केन्द्रले खाता खोल्यो, प्रचण्डको क्षेत्रमा वडाध्यक्ष जित्यो


सिरहा, ३ असोज । सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका छन् । दोस्रोमा भने एमालेका उम्मेदवार रहेको कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान नेपालीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org