विना पूर्वाधार विदेशीको नक्कल गर्न खोज्दा सरकार अलोकप्रिय बन्दै गयोः नेता नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पापर्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमम बोल्दै नेता नेपालले पूर्वाधार विनाका योजनाको घोषणा, मनपरि नियुक्ति अवकास लगायतका काम गरेकाले जनतामा असन्तुष्टि बढ्दै गएको जनाएका छन् ।
न्युनतम विकासका सिद्धान्तलाई ख्याल नगरेर सरकारले विदेशीको नक्कल गर्न खोज्दा समस्या उत्पन्न भएको भन्दै नेता नेपालले मुलुकको विकासमा समेत समस्या उत्पन्न भएको दावी गरे ।
नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’
Comments
अरु समाचार
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
देशभर आंशिकदेखि साधारणतया बदली,एक/दुई स्थानमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा नेपाल विश्वमै उदाहरणीयः मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा नेपालले उल्लेखनीय प्रगति गरेको दाबी गर्नु भएको...
-
मौसम: पहाडी भागमा मेघगर्जनसहित हल्का वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व...
-
मुलुकका केही स्थानमा वर्षा र हिमपात हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव...
-
वसन्तपुरमा तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु
काठमाडौं । काठमाडौँको वसन्तपुर हनुमानढोकामा विधिवत रुपमा आइतबार बिहान तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक...
-
‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग’ले राजस्व अनुसन्धान विभागका उपसचिव पौडेललाई पुरस्कृत गर्न सिफारिस गर्यो
काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले राजस्व अनुसन्धान विभागका उपसचिव सन्तोष पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ । ६१ किलो...
-
एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यलयका...
-
उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारमा बयान दिन जाँदै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि जाँदैछन् । उनलाई...