अस्मिता पाण्डेको आमाहरुप्रति समर्पित गीत `मेरी आमा´ सार्वजनिक( भिडियोसहित)
काठमाडाै । माता तिर्थ औशिको अवशर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डे को मेरी आमा गित युट्युब मार्फत सार्बजनिक भएको छ । इटहरी मा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन। आफ्नै सब्द संगीत मा रहेको उक्त गीतको सब्द सिर्जना र संगीत गायिका आफैले गरेकी छिन भने उक्त गीतको संगीत संयोजन चर्चित संगीत संयोजक सॊराज श्रेष्ठले गरेका छन। बिट्स रेकर्ड स्टूडियो विराटनगर मा भएको उक्त गीतको रेकर्ड इटहरीमा रहेको ड्रिम्स फोटोग्राफी बाट सम्पादन भएको हो । गीतको छायांकन सुशील भट्टराई र प्रो निफोली ले गरेका छन् भने इडिटिङ्ग र कलारिंग संयोग जंग बिस्टले गरेका हुन। चाडपर्ब र आधुनिक गित बजारमा ल्याइरख्ने गायिका अस्मिता पाण्डेको पछिल्लो समयमा निकै चर्चा पनि बढेको छ।
Comments
अरु समाचार
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...
-
विराजको ‘१२ गाउँ’ मा ‘साहो’ भिलेन कनिजको इन्ट्री
काठमाडौँ । एक्सन सुपरस्टार विराज भट्टले बनाउ लागेको फिल्म '१२ गाउँ'को खलनायकमा कनिज कोइरालाई अनुबन्धित भएका छ । कनिज 'इन्टरनेश्नल...