ताजा समाचार

बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत व्यवस्थापनमा जुट्न मातहतका कमिटीलाई वाइसीएलको निर्देशन

काठमाडाै  । वाइसीएल नेपालले मातहतका सबै कमिटीलाई बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत तथा जनचेतनामूलक प्रचार प्रसारमा जुट्न निर्देशन दिएको छ ।

‘हाम्रो संगठन यो विपत्तिको घडीमा स्थानीय तहका सबै कमिटीलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरुको पहिचान गरि अस्थायी रुपमा मानिसहरुलाई स्थानान्त्रण गर्ने कार्यमा परिचालित हुन निर्देशन गर्दछ’, वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र महासचिव सुवोधराज सेर्पालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिः

YCL-Bdhi.jpg

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org