ताजा समाचार

काठमाडौं उपत्यकामा थपिए ९ सय ६४ संक्रमित

काठमाडाैँ । बुधबार काठमाडौं उपत्यकामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन्।

यस्तै देशभर १६ हजार ६  सय ५६ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ८१ संक्रमित थपिएका

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org