ताजा समाचार

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडाैँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org