ताजा समाचार

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण

काठमाडौं । बुद्ध एयरको जहाज भरतपुरमा इमर्जेन्सी ल्यान्डिङ् गरिएको छ ।

काठमाडौंका लागि उडेको जहाजको बायाँ इञ्जिनमा समस्या देखिएपछि तत्कालै ल्यान्डिङ गरिएको बुद्ध एयरले जनाएको छ ।

उक्त जहाज भरतबाट काठमाडौंका लागि उडेको थियो । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org