सवारी दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौं । सोमवार राति सुर्खेतको भेरीगङ्गा नगरपालिकामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
सप्तरी छिन्चु सडक खण्डमा कप्र ०२००७ नम्बरको फोर्स गाडीले विपरित दिशाबाटआएको कप्र ०२००१प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सख्त घाईते भएका मोटरसाईकल चालकको उपचारका क्रममा निधन भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ५९ वर्षीय रविन्द्र कुमार शाही घाइते भएका थिए । तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल लगियो । तर जटिल घाइते उनलाई प्रदेश अस्पताल रेफर गरिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
Comments
अरु समाचार
-
आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सको पहिलो जित हात
काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ । गौस र...
-
सिरियाली युद्धका कारण एक हप्तामा दुई लाख ८० हजार विस्थापित
काठमाडौं । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार...
-
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ...
-
रोहितको कप्तानी पारिमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको विजय लक्ष्य
काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मदतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य...
-
चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि
काठमाडौं । सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्छन् । उनको दैनिकी खसी काट्ने र...
-
कृषि मन्त्रालयले लगायो ३ विषादीमा प्रतिबन्ध
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
काठमाडौं । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...