सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी डलरको मूल्य उच्च हुँदा अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य...
-
औपचारिक रूपमा अघि बढ्यो आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। राष्ट्रिय योजना आयोगका अनुसार सम्भावित...
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, कतिमा हु्नेछ कारोबार ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन...
-
‘विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व अर्बपति व्यापारी विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन्...
-
माघ महिनाका लागि १२ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?
काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ ले सार्वजनिक गरेको...
-
कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज...
-
शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै
काठमाडौं । नेपाली शेयर बजारका बादशाह भनेर चिनिने शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन्...











