फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा
काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको सफ्ट लन्चसहित आउटलेट सञ्चालनमा ल्याएको छ ।
चियाका पारखीका लागि विश्व चर्चित दुबईको चिया ब्राण्ड फिल्ली स्काई टावरमा पनि सञ्चालनमा ल्याएको हो । यसअघि लाजिम्पाट, बौद्ध, ठमेल र लबिम मलमा क्याफे सञ्चालनमा आइसकेको छ ।
‘‘चियाका पारखीलाई सस्तो र गुणस्तरिय चिया उपलब्ध गराउनु र दुबईको जस्तो मुलुकबाट विश्वका विभिन्न मुलुकमा फैलिएको ब्राण्डलाई नेपालमा चेनको रुपमा भित्र्याएर यो पाँचौं आटलेटको रुपमा स्काई टावरमा आउटलेट सञ्चालनमा ल्याएका छौं । अब वैशाखभित्रै थप दुई शाखा अन्य स्थानमा पनि सञ्चालनमा आउने तयारी चलिररहेको छ ।’’ सञ्चालक नविन खड्काले भने ।
फिल्लीले पोखरा र नेपालगञ्जमा समेत आउटलेटको तयारी गरिरहको जनाएको छ । कार्यक्रममा फिल्लीका दुबई प्रतिनिधि तथा चिफ विजनेश अफिसर हितेस मेहेता र मौरिससका प्रतिनिधि समेत सहभागी भएका थिए ।
फिल्ली दुबईसहित भारत, अमेरिका, क्यानडा लगायत १४ मुलुकमा सञ्चालनमा आइसकेको मेहेताले जनाए ।
फिल्ली ’जाफ्रान टी’को लागि परिचित छ, जुन केसरको साथमा चियाको मिश्रण हो । फिल्लीले आइस्ड चाइ, मिल्कशेक, मकटेल, बन कबाब, स्यान्डविच, फूडल, मोमोज लगायतका विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँदछ ।
Comments
अरु समाचार
-
तीन लाख नाघ्यो सुनको मूल्य
काठमाडाैं । नेपालकाे स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
विशेष महाधिवेशनपछि कांग्रेस कार्यसमिति भोलि सानेपा जाने
काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भोलि केन्द्रीय कार्यालय सानेपा जाने भएको छ। पुस ३० गते सम्पन्न...
-
तीन लाख नजिक पुग्यो सुनको मूल्य
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस...











