ताजा समाचार

रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। जिल्ला अदालत, चितवनमा दुवै पक्षको बहस सकिएको हो। बहस सकिएकाले आजै थुनछेक आदेश आउने अदालतले जनाएको छ।

चितवनको सहारा चितवन सहकारीको बचत गोर्खा मिडियामा गएको र त्यही कम्पनीको तत्कालीन सञ्चालकको रूपमा लामिछानेलाई समेत प्रतिवादी बनाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध बहस गर्न पर्सा, बारा र धादिङबाट समेत सरकारी वकिल खटाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org