ताजा समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो।

प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगो कसरी आगो लाग्यो भन्ने खुलेको छैन । थप विवरण आउन बाँकी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org