उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (के.यु.के.एल.) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।
मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ ।
यसैबीच, के.यु.के.एल.ले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।
Comments
अरु समाचार
-
धरानमा हराएको बस बिराटनगरमा भेटियो
काठमाडौं । सुनसरी जिल्लाको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत बैसाख १२ गते शुक्रबार बिहान...
-
सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा पुनः प्रतिबन्ध
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः प्रतिबन्ध लगाएको छ। यस क्षेत्रभित्र हुने व्यावसायिक हेलिकप्टर...
-
लुम्बिनीमा बस सेवाः करोडौं खर्च भयो तर छैन प्रयोग
काठमाडौं । धार्मीक तथा पर्यटकीय स्थल लुम्बिनीमा आउने पर्यटकहरुको सहजताका लागि अत्याधुनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । लुम्बिनी विकास...
-
संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो
काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ । आज दिउँसो करिब ३ बजेको समयमा यात्रु...
-
चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार...
-
कास्कीमा चट्याङ लागेर संखुवासभाका दुई मजदुरको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई जना मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा...
-
सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ । देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी...
-
रुखबाट लडेर एक जनाको मृत्यु
काठमाडौं । कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका–१ का ४०...
-
कान्ति राजमार्ग दैनिक ६ घण्टा बन्द हुने
काठमाडौं । कान्ति राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गरी...