नाइजेरियामा सवारी साधन आपसमा ठोक्किँदा ६ जनाको मृत्यु
काठमाडौं । नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।
अन्य २५ जना घाइते भएका छन् । सिमेन्टका बोराले भरिएको ट्रकसहित अठार सवारी साधनहरू एक आपसमा ठोक्किएका थिए । ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको कारणले घटना भएको ओगुङबेमिडेले बताएका छन् ।
नाइजेरियामा घातक सडक दुर्घटनाहरू बारम्बार भइरहन्छन् । जसको दोष प्रायः ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङलाई दिइन्छ ।
Comments
अरु समाचार
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
चार दिने भ्रमणका लागि उपराष्ट्रपति भान्स भारतमा
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो औपचारीक भ्रमणमा भारत आइपुगेका छन् । उपराष्ट्रपति भान्स चार दिने भ्रमणका क्रममा...
-
अमेरिकी हवाई आक्रमण १२ जना हुथी विद्रोहीको मृत्यु
काठमाडौं । अमेरिकाले यमनमा हुथी विरुद्ध ठूलो हवाई आक्रमण गरेको छ । यमनको राजधानी सानामा विद्रोहीलाई निशाना बनाएर आक्रमण गरिएको...
-
चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन दौड
काठमाडौं । चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन दौड भएको छ । चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...
-
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले...
-
अमेरिकामा चिनियाँ सामानमा २४५ प्रतिशत कर !
वासिङटन डीसी। अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त...
-
ट्रम्पको निशानामा विश्वविद्यालय, हार्वर्डको २ अर्ब डलरको कोष रोक्का
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर सत्तामा पुनरागमन गरेपछि विभिन्न शिर्षकमा खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता...
-
६ महिला सुरक्षित रूपमा अन्तरिक्षबाट पृथ्वी फर्किए
पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।...