प्रर्दशनकारीलाई उग्र बनाएर तिनकुनेबाट भागे पर्साइ र मिश्रसहित राजावादी नेताहरु
काठमाडौं । राजावादीहरूले आयोजना गरेको कार्यक्रम भाँडिएपछि सभामा पुगेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा पर्साइ, रवीन्द्र मिश्र लगायतका राजावादी नेताहरु कार्यकर्तालाई छाडेर तीनकुनेबाट भागेका छन् ।
राजसंस्था फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुने आएलगत्तै तनावको स्थिति सृजना भएको हो । पर्साइ आफैले गाडी चलाएर प्रदर्शनकारीहरू सहित सुरक्षा घेरा तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान लागेपछि अवस्था तनावग्रस्त बनेको थियो । सोहि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो ।
त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेको हो । झडप शुरू भएर सभा विथोलिएपछि पूर्वराजावादी आन्दोलनका कमाण्डर दुर्गा पर्साइ, रविन्द्र मिश्र सहितका नेताहरु प्रर्दशन स्थलबाट भागेका हुन् ।
मिश्र ‘भ्रष्टाचारीलाई कीरा परोस्,’ भनेर लेखेको नीलो टिसर्ट लगाएर मिश्र सभास्थलमा पुगेका थिए । आन्दोलन हिंसात्मक बनेपछि लगायतका नेताहरू तीनकुनेबाट भागेका छन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्तुत गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो
काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ । आज दिउँसो करिब ३ बजेको समयमा यात्रु...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार...