ताजा समाचार

एमालेले स्थापना दिवसको अवसरमा युथ समिट गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको हो ।

‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरुको सहभागिता रहने छ’ महासचिव शंकर पोखरेलले वक्तव्यमा लेखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org