इजरायली सैनिकको आदेशपछि प्यालेस्टिनीहरूको भागाभाग
काठमाडौं । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफ्नो बसोबास स्थान रफाह खाली गर्न आदेश दिएपछि प्यालेस्टिनीहरूले त्यहाँबाट पलायन गर्न शुरु गरेका छन् ।
आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गर्दै भनेका छन्, “आइडिएफ यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट गर्न ठूलो शक्तिका साथ लडिरहेको छ ।” उनले थपे, “आफ्नो सुरक्षाका लागि तपाईं तुरुन्तै अल मवासीको आश्रयमा जानु पर्छ ।”
अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार १ सय ८० जनाको मृत्यु भएको थियो भने २ सय ५२ इजरायली र विदेशी नागरिकहरूलाई बन्धक बनाइएको थियो । बाँकी रहेका ५९ जना बन्धकमध्ये ३६ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...
-
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले...
-
अमेरिकामा चिनियाँ सामानमा २४५ प्रतिशत कर !
वासिङटन डीसी। अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त...
-
ट्रम्पको निशानामा विश्वविद्यालय, हार्वर्डको २ अर्ब डलरको कोष रोक्का
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर सत्तामा पुनरागमन गरेपछि विभिन्न शिर्षकमा खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता...
-
६ महिला सुरक्षित रूपमा अन्तरिक्षबाट पृथ्वी फर्किए
पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।...
-
ट्रम्पले चीनलाई १४५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णयले विश्वमा तहल्का पिटिरहेका छन् । त्यस्तै...
-
के पूर्वराष्ट्रपति ओबामाले आफ्नी पत्नीसँग डिभोर्स गर्दै छन् ?
काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी...
-
नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु
काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु...
-
अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि राेकियाे
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ ।...