आईपीएलमा आजः दिल्लीको अपराजित यात्रमा रोक लगाउने बैंगलुरुको योजना
काठमाडौं । क्षिमेकी मुलुक भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल २०२५) को २४औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र दिल्ली क्यापिटल्सबिच भिडन्त हुदैछ ।
अपराजित दिल्ली लगातार चौथो खेल जित्ने लक्ष्यमा मैदान उत्रने छ भने, ४ मध्ये ३ खेल जितेको बैंगलुरू दिल्लीको अपराजित यात्रामा पूर्णविराम लगाउने योजनामा छ ।
अहिलेसम्म दुबै टिमबीच आईपीएलमा ३२ खेल भइसकेका छन् । जसमा बैंगलुरूले २० खेल जितेको छ भने ११ खेल दिल्लीले जितेको छ । एउटा खेल बिना नतिजा समाप्त भएको थियो ।
जारी सिजनमा ३ खेलमा पूर्ण जित निकाल्दै ६ अंकका साथ दिल्ली तालिकाको दोस्रो स्थानमा छ भने, ४ खेलमा ६ अंक जोडेको बैंगलुरू तेस्रो स्थानमा छ ।
आजको खेल बैंगलुरूको एम चिन्नास्वामी स्टेडियममा खेल राति पौने ८ बजे सुरू हुनेछ ।
Comments
अरु समाचार
-
धरानमा हराएको बस बिराटनगरमा भेटियो
काठमाडौं । सुनसरी जिल्लाको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत बैसाख १२ गते शुक्रबार बिहान...
-
सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा पुनः प्रतिबन्ध
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः प्रतिबन्ध लगाएको छ। यस क्षेत्रभित्र हुने व्यावसायिक हेलिकप्टर...
-
रुसले तीनदिन युक्रेनमा आक्रमण नगर्ने
काठमाडौं । लामो समयबाट युद्धरत देश रुसका राष्ट्रपति भ्लादमिर पुटिनले तीनदिने युद्धविराम घोषणा गरेका छन्। पुटिनले मे ८ बाट १०...
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । आज( आइतवार) साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २० प्रतिशत काम सम्पन्न
काठमाडौं ।चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र...
-
आईपीएलमा आजः राजस्थान र बैंगलरुबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को ४२औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा...
-
माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना...
-
तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया...