आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानसँग खेल्दै
काठमाडौं । काठमाडौंको मूलपानिमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।
नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।
आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू१९ विश्वकपमा छनोट हुने छन् ।
खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
Comments
अरु समाचार
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...
-
सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ । देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी...
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । आज( आइतवार) साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको...
-
जब बालुवाटारमा ओली देउवा छलफलमा जुटे…
काठमाडाैं । सरकार ढल्ने हल्लाकाबीच बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहदुर देउवाबीच बेलुका ७ देखि ९ बजेसम्म २...
-
एनएसएलको उपाधी भिडन्त : आज ललितपुर र पोखरा भिड्दै
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित...
-
स्वदेश फर्किदै देउवा दम्पत्ति
काठमाडाैं । स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैछन् । सरकार फेरिने हल्लाकाबीच थाइल्याण्डबाट...