ताजा समाचार

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास भएको छ।

अध्यक्ष चाैधरीलाई लक्षित गर्दै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनमणी अधिकारीले जानकारी दिएका छन् ।

शाैचालयबाट फर्किने क्रममा अध्यक्ष चाैधरीमाथि गली प्रहारको प्रहास भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले पेस्तोल र गोलीको खोका बरामद गरेको बतएको छ ।

गोली प्रहारको प्रयास भएपनि उनलाई गोली भने लागेको थिएन् । अध्यक्ष चाैधरीले प्रहरीलाई आफै खवर गरेका थिए । यो घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org