ताजा समाचार

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइताबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org