ताजा समाचार

नेपाल आइपुगे लेजेण्ड फुटबलर कार्लोस

काठमाडौं । विश्वकप विजेता टोली ब्राजलका फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन्।

काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएल प्रतियोगिताको अवसरमा कार्लेस आज बुधबार काठमाडौं आईपुगेका हुन् ।

एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

उनले बुधबार हुने नेपाल सुपर लिगको खेल हेर्ने आयोजकले जानकारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org