कश्मीरमा चरमपन्थीसँग भिडन्त
काठमाडौं । भारतको जम्मु–कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना सैनिक जवान मारिएका छन् ।
भारतीय सेनाको व्हाइट नाइट कोरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको छ ।
‘हाम्रा एक बहादुरलाई मुठभेटमा गम्भीर चोट लागेको थियो। चिकित्सकको अथक प्रयासका बावजुद उनको निधन भएको छ’, भारतीय सेनाले भनेको छ ।
जम्मू–कश्मीर पहलगाममा मंगलबार चरमपन्थी हमला हुँदा एकजना नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए । त्यतिकै संख्यामा पर्यटकहरू घाइतेसमेत भएका थिए ।
अहिले पनि त्यस क्षेत्रमा भिडन्त जारी रहेको छ ।
Comments
अरु समाचार
-
आपतकालीन गेट नखुल्दा बसभित्रै पाँच जनाको यात्रुको जलेर मृत्यु !
काठमाडौं । छिमेकी मुलुक भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी हुँदा पाँच जना यात्रुको जलेर मृत्यु...
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...
-
ट्रम्प र साउदी राजाबीच इतिहासकै ठूलो रक्षा सम्झौता !
वासिङ्टन डीसी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
-
बंगलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु !
काठमाडौं । बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार आइतबार...
-
रुस-युक्रेन युद्ध आज ११७४ दिन पूरा: ७३ नेपालीको मृत्यु, ५० जनाको रिपोर्ट आउँन बाँकी
काठमाडौं । २४ फेब्रुअरी २०२२मा सुरु भएको रुस युक्रेन युद्धबिचको युद्ध आज ११७४ दिन पूरा भएको छ । उक्त भयानक...
-
अमेरिका र चीनबीच आयातमा लगाइएको कर घटाउने सम्झौता
वासिङ्टन डीसी । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले...
-
छत्तीसगढमा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु, १४ जना घाइते !
काठमाडौं । भारतको अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।...
-
भारत–पाकिस्तान तनावका कारण बन्द भएका विमानस्थल खुल्न थाले !
काठमाडौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...