सेयर बजारमा सामान्य सुधार
काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक आज कारोबारको अन्तीम दिन २.०८ अंकले बढेको छ । शून्य दशमलव शून्य ७ प्रतिशतले बढेर २६५८.०२ बिन्दुमा उक्लिएको हो ।
आज कुल ८३ कम्पनीको सेयर मूल्य बढ्यो भने १६१ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।
आज ७० हजार ७०३ पटकको सेयर किनबेचबाट ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घट्यो ।
Comments
अरु समाचार
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
गिरुबारी खोलाको पुल बर्खाअघि नै मर्मत गरिने
काठमाडौं । सोमबार राति ओभरलोड सवारीको कारण भासिएको गिरुबारी खोलाको पुल बर्खाअगाडि नै मर्मत गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग...
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । पछिल्ला दिनमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला...
-
नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक...
-
सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि सहभागी हुने
काठमाण्डाै । आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा...
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि घटेको छ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको...
-
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा गिरावट आईरहेको छ । हिजो बैशाख २८ गते आइतबार प्रतितोला ३ सय...
-
अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक छन्ः नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक भएको तथ्यांक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको ९ महिनामा...