ताजा समाचार

सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने

काठमाडौं । सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहमतिको आधारमा संबिधान संशोधन प्रक्रिया अघि बढाउने जनाएका छन् ।

उनले २०७२ सालमा जारी भएको संविधान समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउँदै जाने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org