ताजा समाचार

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

काठमाडौं । आज सोमबार दिउँसो संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्ताव लगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org