‘प्रधानसेनापती’ र ‘मुख्यसचिव’लाई हटाउने तपाँइको निर्णय कसरि सहि थियो?-प्रचण्डलाई योगेशको प्रश्न
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश योगेशकुमार भट्टराईले, कुनै समय प्रधानसेनापतीलाई हटाउने पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणका निर्देशकलाई हटाउँदा मुटुमै गोली लागे जस्तो गरेको बताएका छन् ।
आज, प्रतिनिधिसभाकोे बैठकमा बोल्दै उनले विगतमा आफूले कामगरिरहेका मुख्यसचिवलाई हटाएर आफु अनुकुल मुख्य सचिव हटाउँन हुनेको त्यस्तै, प्रधानसेनापतिबाट रूक्मांगत कटुवाललाई हटाएको कुरा स्मरण गर्न पनि प्रचण्डलाई आग्रह गरे ।
‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सह–सचिवलाई हटाएकोमा तपाईंलाई यति ठूलो चिन्ता छ, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ रु’, उनले प्रश्न गरे, ‘एउटा सहसचिव तहको कर्मचारी हो कुलमान, सरकारसँग उसको ट्युनिङ मिलेन, त्यहीकारण हटाइयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन यो । यस्ताखाले बेथिति आफ्नो पालामा भएका छन् ।’
त्यस्तै, सचिव भट्टराईले प्रचण्डले पटकपटक जुनसुकै सम्बोधनमा यो सरकार अप्राक्रितिक भएको भन्ने गरेको बताउँदै , नेपालको संबिधानको धारा ७६ को २ अनुसार तपाँइको नेतृत्वमा बनेको सरकार चै प्राकृतिक हुने र त्यही धारा अन्तर्गत बनेको वर्तमान सरकार कसरि अप्राकृतीक भयो भन्दै प्रश्न समेत गरेका छन् ।
Comments
अरु समाचार
-
जी सेभेनको बैठक छाडेर अमेरिका फर्किए ट्रम्प, तेहरान खाली गर्न आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्। मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...
-
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री(पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...
-
रास्वपा ‘व्याक’ नहुने सदन अवरुद्ध जारि राख्ने !
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने...
-
बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु !
काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गएराति मृत्यु भएको छ...
-
सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डर लगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा संसद्मा प्रतिनिधित्व...
-
सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडाैं । सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्धको उजुरी आह्वान गरिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि...
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...