जाजरकोटमा कैदीले कारागार भित्रै आत्महत्या !
काठमाडौं । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।
भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले जानकारी दिए ।
बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिएसपीका अनुसार घटनाको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।
Comments
अरु समाचार
-
विश्वकप एसिया छनोटः नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डले...
-
प्रधानमन्त्री अस्वस्थ हुँदा सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित !
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री उपस्थित नहुने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर...
-
बन्दीपुरमा बस र टिप्पर एकापसमा जुध्दा दुर्घटना !
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे नजिक आज बिहान बस र टिप्पर एकापसमा जुध्दा बसमा सवार ७ जना घाइते...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
एमाले उपमहासचिव गुरुङ सम्मानित !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम...
-
पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ...
-
समितिबाट सङ्घीय निजामती सम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था...
-
विद्यालय जान लागेका दुई बालबालिकाको हत्यापछि आफै आत्महत्याको प्रयास !
काठमाडौं । चितवनमा एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।...
-
कारको ठक्करबाट २ जना महिलाको मृत्यु
काठमाडौं । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ...