ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै !

काठमाडौं । बालुवाटारमा मंगलबार आज साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिगषद् बैठक बोलाइएको छ ।

आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल पछि मन्त्रिपरिषद् बैठक बोलाईएको हो ।

बैठक नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै स्थगित गरिएको थियो ।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । त्यस्तै, गभर्नरको नाममा सहमति जुट्न नसक्दा सत्तारुढ दलबीच यो विषय पेचिलो बन्दै गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org