घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।
बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि ढलेको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो । मृतककी सासू राधा कामी घाइते भएकी प्रहरीले जनाएको छ ।
घर माथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो । मुत्यु भएकी रविना कोठामै थिइन्,अचानक घरमाथि रुख खसेर उनको मृत्यु भएको स्थानीय राम कुँवरले जनाएका छन् । स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ ।
उनलाई स्थानीयले प्रहरीको सहयोगमा उदार गरि अस्पताल पुर्याएका छन्। मृतक कामीका एक छोरा र एक छोरी छन् ।कामीको घर पूर्णरूपमा क्षति भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Comments
अरु समाचार
-
माओवादी नेता सापकोटामाथि ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्चको आदेश !
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्धामा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतलेआदेश दिएको छ ।...
-
सिंहदरबारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल !
काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा...
-
आईसीसी लिग–२ः टस जितेर स्कटल्याण्डलाई नेपालद्धारा ब्याटिङको निम्तो
काठमाडौं । आज सोमबारदेखि स्कटल्यान्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा...
-
यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट !
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ...
-
न्युजिल्यान्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगे !
काठमाडौं । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जेठ...
-
आईपीएलमा आजः लखनउ र आरसीबी बिच प्रतिस्पर्धा हुने
काठमाडौं । भारतमा जारि इन्डियन प्रिमियर लिग–आईपीएल २०२५मा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरू प्रतिस्पर्धा गर्दै छन् ।...
-
एम्बाप्पेले जिते पहिलो सिजनमै युरोपियन ला–लिगा गोल्डन बुट
काठमाडौं । फ्रान्सेली फुटबल स्टार खेलाडी किलियन एम्बाप्पेले २०२४–२५ को सिजनमा ला लिगामा शीर्ष गोलकर्ता बनेर युरोपियन गोल्डन बुट जितेका...
-
आज घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सोमबार सुनको मूल्य ७०० रुपैयाँले घटेको छ। नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर...
-
सगरमाथा आरोही सई कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित !
काठमाडौं । सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल कुन्जाङ छोपेल शेर्पालाई प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा...