मध्यरातमा कार र ट्रक ठेक्किदा एकजनाको मृत्यु
काठमाडौं । चितवनको खैरहनिमा गएराती कार र ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।
आज बिहान १ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा भएको दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Comments
अरु समाचार
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
काठमाडौँ गोर्खाजको प्रशिक्षण मोन्टीले सम्हाल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ। अगोर्खाजले नयाँ सिजनका...
-
इकुमा पहिरो खस्दा अरनिको राजमार्गको अवरुद्ध
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको छ ।...
-
वाइडबडी मर्मतको तयारी टेन्डर प्रक्रियामै, बिना प्रतिस्पर्धा मर्मत सम्झौता भएको छैन्ः निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडीको इन्जिन मर्मतको तयारी टेन्डर प्रक्रियामै रहेको र प्रतिस्पर्धा बिना मर्मत गर्न दिने कुनै सम्झौता...
-
बी.पी. राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक
काठमाडौं । बी.पी. राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बी.पी.राजमार्ग अन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि...
-
संसद्को राेस्ट्रममै च्याते प्रभु साहले निजामती विधेयक
काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रभु साहले संसदमा बोल्ने क्रममा निजामती विधेयक च्यातेका छन् । साहले सरकारले ल्याएको निजामती विधयेकलाई ‘गरिबमारा’...
-
लार्चामा ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प !
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका...
-
माओवादी नेता सापकोटामाथि ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्चको आदेश !
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्धामा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतलेआदेश दिएको छ ।...
-
सिंहदरबारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल !
काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा...