बालेनले सोधे कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मानन्धरालाई स्पष्टीकरण !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का कांग्रेसबाट निर्वाचीत वडाध्यक्ष तथा महानगर प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्।
जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन, अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्वजनिक रूपमा दिनु शोभायुक्त कार्य होइन भन्ने कुरा समेत स्मरण गराइन्छ, मानन्धरलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।
अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानि तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य भएको भन्दै मानन्धरलाई स्पष्टीकरण सोधिएको छ।
मेयर बालेनको सचिवालयले जेठ ८ गते स्पष्टीकरण सोधेको पत्र नगर प्रहरीमार्फत् आफूलाई पठाइएको तर पत्र आफूले नबुझेको माधन्धरले बताएका छन् ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
लागुऔषधसहित तेह्रजना पक्राउ, उता मकवानपुरमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप
काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार...
-
वायु प्रदूषण अस्वस्थको तहमा, सचेत रहन कामपाको आग्रह
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज...
-
आयात र निर्यातबीच उच्च असन्तुलन, सात महिनामा नौ खर्ब ५५ अर्ब व्यापार घाटा
काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...












