निजामती विधेयकलाई लिएर सिंहदरवार भित्र कर्मचारीको धर्ना !
काठमाडौं । प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक पेश हुने कार्यसूची सार्वजनिक भइरहेका बेला निजामती कर्मचारी ट्रेड युनियनहरु सिंहदरवार भित्र धर्ना एवम् घेराउमा उत्रिएका छन् ।
आज राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गने कार्यसूची रहेको छ ।
आफ्ना मागहरु संवोधन नगरिकन निजामती विधेयक पेश गर्न लागिएको भन्दै निजमति कर्मचारी आवद्ध सवै जसो ट्रेडयुनियनहरुले संयुक्त रुपमा सरोकारवाला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहान १० बजेदेखि धर्ना दिएका हुन । धर्ना अहिले पनि जारी छ ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग आयोगको परामर्श !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी...
-
सांसद मेटमणी चाैधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी
दाङ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चाेधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ। नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका सांसद...
-
माधव र रवि संसदीय दलको नेता बनिरहनु अवैध !
काठमाडौं । संसदमा सुशासनको मुद्दा चर्काएका दुई पार्टीमाथि गम्भीर आरोप लाग्न थालेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी...
-
ओली देउवाबीच सघन छलफल, के भयो कुराकानी ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसंग भेट्न दलबलसहित पुगेका छन् । बुधबार साँझ पार्टी...