टोखाबाट ११ जना जुवाडे पक्राउ !
काठमाडौं । काठमाडौंको टोखाबाट ११ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
आइतबार साँझ टोखा नगरपालिका–१० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना महिलासमेत छन्।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइकाे मृत्यु
काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको...
-
मेयर साब घुस लिँदालिँदै अख्तियारको पञ्जामा
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले...
-
३५ दिने शिशु चोर्ने १६ वर्षीया किशोरीलाई ३ वर्ष ४ महिना कैद
काठमाडौं । दैलेख जिल्ला अदालतले जिल्लाको ठाटीकाँध गाउँपालिका–१ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई ३ वर्ष...
-
भिजिट भिसामा स्पेन गएर नफर्किनेबारे छानबिन गर्न छानबिन समिति गठन !
काठमाडौं । भिजिट भिसामा स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति...
-
१३१ किलो गाँजासहित भारतीय प्रकाउ
काठमाडौं । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट...
-
एमालेबाट मन्त्री बनेका गुप्तालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले सोधे स्पष्टीकरण
काठमाडौं । चौतर्फी दवावकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
विव्यस अध्यक्षलाई कालोमोसो दल्न लगाएको अरोपमा एकजना पक्राउ
काठमाडौं । पोखराको छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने मुख्य योजनाकार सुजन विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले...