घमेश दुलालको इन्द्रावति उर्लियो सार्वजनिक (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले इन्द्रावति उर्लियो बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावति उर्लियो बोलको गित सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसंगको सहकार्यमा दुलालले सार्वजनिक गरेको गितमा शम्भु नेपालले शब्द लेखेका हुन् ।
नारायण दंगालको संगित तथा एरेन्जमा इन्द्रावति उर्लियो गितमा दीपेन्द्र सोनम र सविता राईले अभिनय गरेका छन् । गितको निर्देशन भने दिनेश डाँगीले गरेका छन् ।
भिडियोः
Comments
अरु समाचार
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
आज प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। आज र भोलि झापा...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
अहिले एमालेको नेता भन्दा ठिक हुन्छ, अब अध्यक्ष बनेर नेतृत्व गर्छुः विद्यादेवी भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिले नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण...
-
बालेनका पीए भुपदेवको अनाधिकृत हस्तक्षेपः प्रमुख प्रशासकीय अधिकृतमाथि गैरकानूनी दबाब
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का स्वकिय सचिव भुपदेव शाहले आफुले नपाएको अधिकारको प्रयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत...