बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोटबाट पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
आकर्षक तलबको प्रलोभनमा देखाई बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने कमला कुमारी केसीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने महिलाको स्थायी घर भने स्याङ्जा बिरूवा गाउँपालिका–१ भएको प्रहरीको भनाई छ ।
२ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो ।...
-
सिरियाली रक्षा मन्त्रालयमा इजरायली आक्रमण युद्ध विरामको सुरुवातः अमेरिका
दमासकस, सिरिया । इजरायली सेनाले बुधबार राति सिरियाको राजधानी दमासकसमा रहेको रक्षा मन्त्रालयमाथि आक्रमण गरेको छ। सिरियाको दक्षिणी क्षेत्र ड्रुज...
-
थाइल्यान्डमा ‘२१२ औँ भानु जयन्ती’ विशेष कार्यक्रमका साथ सम्पन्न
काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूताबासको आयोजनामा बैंककमा '२१२ औँ भानु जयन्ती' विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । थाइल्यान्डका लागि...
-
चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको...
-
एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका
काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७...
-
संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ,...