विश्वकप लिग-२ मा आज यूएईसँग भिड्दै नेपाल
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो ।
अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट...
-
झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै
काठमाडाैं। झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र...
-
भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि
काठमाण्डौ । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । नवी मुम्बईमा...
-
विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार, कसले कस्ताे खेले ?
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा...
-
विश्वकप लिग-२ मा आज अमेरिका र नेपालको भिडन्त
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको...
-
भाेली लिग २ काे पहिलाे खेल खेल्दै नेपाली टाेली !
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले भोली(अक्टोबर–२६) यूएई र अमेरिकासँगको एक दिवसीय त्रिदेशीय शृंखलामा पहिलाे खेल अमेरिकासँग खेल्दै...
-
नेपाल इरानसँग पराजित, दाेस्राे खेल कार्तिक १० गते खेल्ने !
काठमाडौं । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० गोल अन्तरले पराजित भएको...












