झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै
काठमाडाैं। झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र चर्च ब्वाइज युनाइटेडको महिला टोलीबीच हुनेछ । झापाको दुधे रंगशालामा आजदेखि शुरू हुने प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ ।
यसअघि कात्तिक १५ गतेदेखि शुुरू हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिनपछि सरेको हो । आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस.सी सिक्किम, संकटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर.एस पोखरा सहभागी छन् ।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
नेपाली महिला टाेली सेमिफाईनल प्रवेश !
काठमाडाैं । अमेरिकालाई १० विकेटले पराजित गर्दै नेपाल ब्लाईण्ड महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । भारत र...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
अविनाश बोहराकाे समर्थकहरू माझ अनाैठाे आग्रह !
काठमाडौं । मंसिर १ गते सोमबारबाट काठमाडौंको त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने दोस्रो संकरणको नेपाल प्रिमियर लिगको ब्यग्र प्रतिक्षामा...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
च्याम्पियन्स लिग: म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित
काठमाडौं । महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...












