सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल ११० ले बढेर तोलामा तीन हजार ६५५ निर्धारण भएको छ ।
मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी डलरको मूल्य उच्च हुँदा अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य...
-
औपचारिक रूपमा अघि बढ्यो आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। राष्ट्रिय योजना आयोगका अनुसार सम्भावित...
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, कतिमा हु्नेछ कारोबार ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन...
-
‘विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व अर्बपति व्यापारी विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन्...
-
माघ महिनाका लागि १२ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?
काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ ले सार्वजनिक गरेको...
-
कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज...
-
शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै
काठमाडौं । नेपाली शेयर बजारका बादशाह भनेर चिनिने शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन्...











