प्रहरीद्वारा ७७ जना पकेटमार पक्राउ, उनीहरुको आफ्नै कोडभाषा, भन्छन्–केटालाई ‘छापा’, केटीलाई ‘भद्री’
काठमाडौं । राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा चोरी तथा पाकेटमारी गर्नेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले परिचालन गरेको विषेश टोलीले ७७ जना पकेटमार तथा चोरहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट पाँच लाख छयानब्वे हजार रुपैयाँसमेत बरामद गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।
यात्रुको भिडभाड हुने समयमा पाकेटमार चोरी गर्ने गरेको प्रहरीको भनाइ रहेको छ। पाकेटमारहरुले सार्वजनिक सवारी समूह बनाएर कोड ल्याङग्वेज प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। कोडभाषा बोलिएको सुनिएमा सावधानी अपनाउन प्रहरीले जानकारी दिएको छ ।
पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पकेटमार पीडितलाई ‘रामे’, पैसा धेरै छ भन्नलाई ‘टानको द पैसा’, पैसा थोरै छ भने ‘जुटको द’, गाडीलाई ‘कांचा’ भन्ने गरेको खुलेको हो ।
त्यस्तै केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, पुलिस आयोलाई ‘ठुल्दाई आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भाग भन्नुलाई ‘टप्की’, गाडीभित्र अगाडि सर भन्नलाई ‘अंकल जा’ र गाडीभित्र पछाडी सरलाई ‘चिछल जा’ भन्ने गरेको खुलेको छ ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












