आजबाट अंग्रेजी नयाँ वर्ष २०१९ सुरु
काठमाडौं। अंग्रेजी नयाँ वर्ष सन् २०१९ आजदेखि सुरु भएको छ । विश्वका धेरै देशहरुमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ । नेपालमा पनि विभिन्न स्थानहरुमा साँस्कृतिक कार्यक्रमहरु गरी नयाँ वर्ष २०१९ को स्वागत गरिदैछ ।
क्रिस्चियन धर्मावलम्बीहरुले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१९ मनाउँदै छन् ।
जनवरीको पहिलो तारिखबाट इस्वी संवत्को सुरुवात हुन्छ । विश्वका अधिकांश मुलुकमा यो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा यस धर्मका अनुयायीले उनको मृत्युपछि यो संवत् प्रचलनमा ल्याएका हुन् ।
नयाँ वर्ष मनाउन परिवार तथा साथीहरु जम्मा भएर रमाइलो गर्ने, एकअर्कामा शुभकामना आदानप्रदान गर्ने, मिठा मिठा परिकारहरु खाने, नयाँ ठाउँहरु घुम्नेलगायतका विभिन्न कार्यक्रमहरु गरिन्छ ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












