ताजा समाचार

सरकारले बोलायो मन्त्रीपरिषद् बैठक

काठमाडौँ । सरकारले मन्त्रीपरिषद् बैठक बोलाएको छ । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु नै सडकमा उत्रिएपछि सरकारले बैठक बोलाएको हो ।

केहीबेरमा बस्‍ने बैठकले डा.केसीको अनशन लगायत विकसित घटनाक्रमबारे केही निर्णय लिने सम्भावना छ।

यस सरकारले संसदमा राष्ट्रिय चिकित्सा विधेयक प्रमुख प्रतिपक्षी विरोधका बाबजुत पारित गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org