ताजा समाचार

प्रधानमन्त्रीले तीन बजे संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्ने भएका छन् । आइतबार नै हिउँदे अधिवेशन अन्त्य हुँदैछ । अधिवेशन अन्त्य हुनुअधि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले ३ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराको सचिवालयले जनाएको छ। पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन सकिएपछि बजेट अधिवेशन सुरु हुने भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org