ताजा समाचार

तत्काल प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन नेता एनपी साउँदको आग्रह

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एनपी साउँदले हावाहुरीमा परि ज्यान गुमाएका परिवारलाई राहत तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् । नेता साउँदले प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराई उद्धारसमेत जुट्न सबैलाई आग्रह गरेका हुन् ।

साउँदले सामाजिक सञ्जालबाट प्राकृतिक विपतिमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुहरुको परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org