कमलीकान्त भेटुवालको नयाँ गीत
प्राध्यापकहरु एकजुट भए रोष्टर ट्रेनिङ गोष्ठीमा हौ झम्के गुलेली
वृत्तिविकास क्षमता अनि पेशा अभिवृद्दिमा हौ झम्के गुलेली…
राज्यभरिका यी बौद्दिक वर्ग शिक्षा क्याम्पस आउँदा नि हौ झम्के गुलेली
शतप्रतिशत लाभान्वित हुन्छन् ६ दिन गोष्ठि धाउँदा नि हौ झम्के गुलेली…
अंग्रेजी शिक्षा, नेपाली शिक्षा, ए स्वास्थ्य है शिक्षा, शैक्षिक योजना सब अटाउने उद्देश्य हौ झम्के गुलेली…
बाह्य सुपरीवेक्षकको यो तालिमबाट, चौथो सेमेष्टर पढ्ने एम एडका जति सफल पार्ने ध्येय नी हौ झम्के गुलेली…
सामुदायिक क्याम्पसका पुर्णकालीन शिक्षक सबको भेट्ने योअवसर हौ झम्के गुलेली…
मनन गर्दै एक्सपर्टका कुरा उद्याउँदै सिपवृद्दीको छुरा नराखौँ केइ कसर हौ झम्के गुलेली…
प्राध्यापन कला आफु नि सिकौँ अरुलाइ नी सीकाउँ ंहै झम्के गुलेली…
पढ्दै सिकाउँदै अमृत ज्ञान बाँड्दै गुणस्तरलाई टिकाउँ है झम्के गुलेली…
Comments
अरु समाचार
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
काठमाडौं । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य...
-
सचिन परियारको निधनप्रति प्रधानमन्त्री द्वारा दुःख वक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त...
-
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
काठमाडौं । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् । लहानबाट...
-
सेयर बजारमा सामान्य सुधार
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार आएको छ । ४.६३ अंकले...
-
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा...
-
राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ...
-
शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्। बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री...
-
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसु भएको...
-
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको...