ताजा समाचार

चन्द्रागिरी हिल्स रिसोर्टद्वारा आकर्षक मूल्यमा हनिमून अफर सार्वजनिक

काठमाडौ । चन्द्रागिरी हिल्स रिसोर्टले हनिमून आफर सार्वजनिक गरेको छ ।

चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार नव जोडीलाई लक्षित गरेर हनिमून अफर सार्वजनिक गरिएको हो । एक जोडी १५ हजार ९ सय ९९ मा अफर सार्वजनिक भएको हो ।

विभिन्न मेन्युसहित रिसोर्टले १ पाउण्डको केक समेत दिने घोषणा गरेको हो ।

मंसिर महिना बिहेको लागि उत्तम मानिने भएकाले यो महिना विवाह गर्ने जोडिहरुलाई लक्षित गरेर यस्तो अफर सार्वजनिक गरिएको शाहले जनाए ।

हेर्नुहोस यस्तो छ हनिमून अफर:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org